Showing posts with label dahal pratisthan samaj help. Show all posts
Showing posts with label dahal pratisthan samaj help. Show all posts

Sunday, August 28, 2011

अक्षयकोष स्थापननाकालागी सहयोग

दाहाल प्रतिष्ठान ले दीनको रु १ का दरले सबै बन्धुहरु संग रकम संकलन गरी अक्षयकोष स्थापन गर्ने योजना बनाऊदै गर्दा ताप्लेजुंग जन्म भै झापा जिल्ला को दमक ८ ताराबारीमा बस्ने ८० बर्सिय माता गौरा देवी दाहाल ले आफ्नु बृद्ध भतता बाट दस बर्सको रकम एकमुस्ट प्रदान गर्नु भै प्रतिष्ठान लाई ठुलो गुण लगाउने पहिलो (जेस्ट नागरिक) ममतामयी माता बन्नु भएको छ |सोहि अबसरमा उर्लाबारी ४ मा स्थाई बसोबास गर्ने यस परतिस्थान की आजीवन सदस्य राधा दाहाल ले आफ्नु ४२ वर्ष उमेर को दिनको १ रुपैया का दरले हुने १५३३०|= अफ्नो उमेर बराबरको रुपैया एकैचोटी बुझाउने दाहाल परिवारकी पहिलो कुलबधु हुनु भएको छ | बन्धुहरु, दाहाल परिवारको बढ्दो आस्था, गहिरोमाया, दर्बिलो विश्वास, निस्छल भावना ले दाहाल प्रतिष्ठान गम्भीर भई यो भरोसा लाई जिबित राख्न सधै सतर्क रहने छ| ====दाहाल प्रतिष्ठान केन्द्रीय समीती |



for any saying mailus at dahalprathisthan@gmail.com