Tuesday, January 17, 2012

गोठाटारको अत्यन्त जरुरि सुचना

 दाहाल समाज नेपाल, गोठाटारको अत्यन्त जरुरि सुचना: यस संस्थाको आयोजनामा हरेक बर्षको धान्य पुर्णिमाका दिन गरिदै आएको कुलदेवता पुजा यस बर्ष उक्त दिन अर्थात २०६८ साल मार्ग २४ गते खग्रास चन्द्रग्रहण पर्न गएकोले स्थगित हुन गएकोमा उक्त पूजा, संस्थाको साधारण सभा तथा कुलदेवता मन्दिरको उद्घाटनको समेतको कार्यक्रम यहि माघ १४ गते २०६८ बसन्त पन्चमिका दिन गरिने भएकोले सम्पुर्ण दाहाल बन्धुहरुलाई उक्त दिन उपस्थित भै दिनु हुन हार्दिक आमन्त्रण गरिन्छ । साथै सोहि कार्यक्रममा ८० बर्ष पुरा गर्नू भएका दाहाल बंशका जेष्ठ नागरिक तथा २०६७ सालको SLC परिक्षामा DISTINCTION प्राप्त गर्ने बंशका सन्ततिहरुलाई सम्मान गरिने भएकोले सोको समेत जानकारि गराउनु हुन समेत हार्दिक अनुरोध गरिन्छ । सम्पर्कको लागि फोन नं हरु ९८४१ ९२८७३६, ९८५१० ५६५६६, ९८४१ २८४५६६, ९८४१ ४२६३७२, ४९९१०७७, ४९९१७९६

for any saying mailus at dahalprathisthan@gmail.com

No comments:

Post a Comment