Wednesday, September 28, 2011

how to keep jamara (जमरा कसरी राख्ने)

jaFile:TikaandJamara.JPG

Ghatasthapana marks the beginning of Dasain. It literally means installing a pot which symbolizes Goddess Shakti. It falls on Aswin Shukla Pratipada, the first day of the bright half of the lunar calendar in the month of Ashvin. On this day the kalasha is filled with holy water and covered with cowdung on to which barley seeds are sown. Subsequently, the kalasha is put in the center of a rectangular sand block. The remaining bed of sand is also seeded with grains. The priest then starts the puja by calling goddess Durga to bless the vessel with her presence. This ritual is performed at a certain auspicious time which is determined by the astrologers. Goddess Shakti is believed to reside in the Kalash vessel during the Navratri period.

The room where all this is done is known as the ‘Dasain Ghar’. Generally, outsiders and women are not allowed to enter the Dasain Ghar. A male family member worships the Kalasha twice every day, once in the morning and then in the evening. It is kept away from sunlight and holy water is offered to it everyday so that by the tenth day of the festival the seed will have grown to five or six inches long yellow grass. This sacred grass is known as ‘Jamara’. These rituals continue till the seventh day.


for any saying mailus at dahalprathisthan@gmail.com

Tuesday, September 27, 2011

हामी दाहालहरु पूर्णियाको दुध किन खादैनौ ,,,,,,,??





  • हामी दाहालहरु पूर्णियाको दुध किन खादैनौ ,,,,,,,??
    · · · Yesterday at 11:00am

    • You and Navraj Singh like this.



      • Himamshu Dahal purnima ko din ma dahal haru ko bhanji dudh ma dubera mareko hunale hami dahal harule purnima ko dudh nakhane gareko ho

        about an hour ago ·


          • Sushil Dahal wat its the fact....................?
            Yesterday at 11:01am ·

          • Umesh Dahal behosi purkha le hos napuryaunda barne chaln bhayeko hola ni, yo purkhako behosi ko parinam ho ni !
            18 hours ago ·

          • Kiran Dahal Bhanja &Bhanji Dui jana nai ho Himanshu Bandhu.
            18 hours ago ·

          • Sushil Dahal hoina bandhu yesko pane khe karan ta hola....
            11 hours ago ·


for any saying mailus at dahalprathisthan@gmail.com

Monday, September 26, 2011

दाहाल समुदय सामुहिक दसैँ मनाउन तिर :

बिजया दशमी को कार्यक्रम धमाधम शुरु भएको जानकारी आउँन थालेको छ |दाहाल प्रतिष्ठान अन्तर्गत गठित संस्था हरुले सामुहिक दसैँ मनाउन थालेका छन् |बिराटनगर को नगर समीती ले नगर अधक्ष सन्तोष कुमार दाहाल को संयोजकत्वमा एक दसैँ कार्यक्रम समीती गठन गरेको छ| अर्थ मा बिष्णु प्रसाद दाहाल (मोरंग अधक्ष दाहाल प्रतिष्ठान ) प्रचार प्रसार मा नरेन्द्र प्रसाद दाहाल(पूर्व सचिब दाहाल प्रतिष्ठान) |पुजा आज्ञामा पुण्य प्रसाद दाहाल (पूर्व सदस्य दाहाल प्रतिष्ठान) संयोजकहरु रहनु भएको छ | त्यस्त्यै सल्लाहकारमा, संयोजक सालिग्राम दाहाल (केन्द्रीय अध्यक्ष, दाहाल प्रतिष्ठान )सदस्य मा रामबाबु दाहाल(सल्लाहकार संयोजक दाहाल प्रतिष्ठान केन्द्रीय समीती),पदम प्र दाहाल (सल्लाह कार सदस्य केन्द्रीय समीती, दाहाल प्रतिष्ठान ) राकेश दाहाल,संगीता दाहाल,गोबिन्द दाहाल, गोपाल बत्स दाहाल (दाहाल प्रतिष्ठान केन्द्रीय सदस्यहरु ) रहनु भएको छ| |कार्यक्रम :-- ( १ )= २०६८ -६ -११ मा चतरा कौशिकी (कोशी) मा गै जल ल्याई कन्चनबडी चोक बाट पन्चेईबाजा का साथ नौ कन्या सहित कलश यात्रा गरी घटस्थापना गरिने | (२ )= २०६८- ६- १६, गते धरान दन्तकाली पिनडेस्वोर धाम बाट फूलपाती ल्याई कन्चंन्बाडी चोक बाट बाजागाजा सहित को दाहाल बन्धुहरुको जुलुसले फूलपाती भित्र्याउने |(३)=दैनिक पुजापाठ भजन किर्तन ,महा करालात्री ,नहामी बढाई, दैनिक साँझ भजन किर्तन हुने छ | दशमी का दीन बिहान जमरा बितरण र जेस्ट बन्धुबाट आशिर्बाद सहित को टिका प्रसाद पछि बिसर्जन गरिने जानकारी प्राप्त भएको छ |


comments :
· · ·
for any saying mailus at dahalprathisthan@gmail.com

Sunday, September 25, 2011

विमान दुर्घटना ,आर्को विमानमा बम हुनसक्ने आशंका,

-
विमानमा बम हुनसक्ने आशंका, आधा घन्टा सबै उडान बन्द
काठमाडौंबाट भारतको दिल्ली जान लागेको स्पाइस जेटमा शंकास्पद बस्तु फेला परेपछि त्रिभुवन विमानस्थलमा आधा घन्टाका लागि उडान र अवतरण निषेध गरिएको छ। विमानमा बम भएको आशंकामा सबै यात्रुलाई ओरालिएको छ भने सेनाको बम डिस्पोजल टोली विमानस्थल पुगिसकेको छ। नागरिकन्युजकर्मी सुशील भट्टराईका अनुसार विमानस्थल स्रोतले बम रहेको हल्ला भएपछि सुरक्षा सतर्कता अपनाउँदै यात्रुहरुलाई ओरालेको हो।




buddha air crash
त्रिभुवन विमानस्थलबाट माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा जहाज उपत्यका प्रवेश गर्ने क्रममा ललितपुरको विशङ्खुनारायण गाविस र लामाटार गाविसबीचको सीमा कोटडाँडामा आज बिहान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ।
छानबिन समिति गठन
विमान दुर्घटनाको छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणमा पूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ। दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटिएको छ।


दुर्घटनास्थलबाट ३६ वर्षीय निराजन कर्माचार्यको जीवितै उद्धार गरिएको थियो तर उनको पनि मृत्यु भएको छ। बीएन्डबी अस्पतालका चिकित्सकले उनलाई उपचारका लागि ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको बताएका छन्।

दुर्घटनास्थल। तस्बिरः एएफपी


दुर्घटनास्थल गोदावरी पार्क जाने बाटोबाट २ किलोमिटर पूर्व र विशङ्खुनारायण मन्दिरबाट एक किलोमिटर उत्तरपूर्वमा पर्छ। विमानमा चालक दलका ३ सदस्य र १६ यात्रु थिए। अधिकांश यात्रुको बुकिङ लोसार ट्राभल्सबाट गरिएको थियो। विमानस्थल स्रोतका अनुसार जहाजमा १० यात्रु भारतको तमिलनाडु निवासी र ३ युरोपेली देशका थिए। ३ जना नेपाली यात्रु थिए भने तीन जना चालक दलका सदस्य थिए।

ललितपुरका एसपी भोगबहादुर थापाका अनुसार दुर्घटनास्थलमा १८ जनाको शव बरामद गरिएको छ। सेनाको हेलिकप्टरबाट सबै शव विमानस्थलमा पुर्‍याइसकिएको छ।

जहाजमा रहेका अन्य दुई नेपाली यात्रुमा शारदा कर्मचार्य र जगजन कर्माचार्य रहेको बुद्ध एअरले जनाएको छ। त्यसैगरी भारतीय यात्रुहरुमा पंकज मेहता, छाया मेहता, एच डी नागराज, एल नागराज, आई नागराज, एस नागराज, डी. तालोसुब्रिसम, डीपी तालोसुब्रिसम, नागराजा तालोसुब्रिसम र पी तालोसुब्रिसम थरका यात्रु छन्।

विदेशी यात्रुमा एन्ड्रे वेड (अमेरिका) , मिस जेजिना तोशिनोरु (जापान) र मिस नाताली नेइलन (अमेरिका) रहेका छन्। उनीहरुको राष्ट्रियता खुल्न बाँकी छ।

दुर्घटनाग्रस्त विमानका चालक क्याप्टेन जनबुद्ध ताम्राकार। ३० वर्षका ताम्राकार भैरहवा निवासी हुन्।फाइल तस्बिर

विमानस्थल स्रोतका अनुसार नाइन एन- एइके कल साइन रहेको १९०० डी बीचक्राफ्टलाई क्याप्टेन जेबी ताम्राकार र पद्मा अधिकारीले उडाएका थिए। जहाजमा अस्मिता श्रेष्ठ एअर होस्टेस थिइन्।

जहाज लाँकुरी भञ्ज्याङमाथि पुगेपछि सम्पर्कविहीन भएको थियो।

नागरिकन्युजकर्मी सुशील भट्टराईका अनुसार १४ वर्षको उड्डयन इतिहास भएको बुद्ध एअरको जहाज दुर्घटना भएको यो पहिलो घटना हो।





for any saying mailus at dahalprathisthan@gmail.com