Tuesday, August 12, 2014

दाहालको "उद्गमस्थल"मा तिर्थस्थल" बनाउन व्यापक समर्थन

दाहाल परीबारको उद्गमस्थल दैलेख को गौरी गा.बि.स.=१ दह गाउमा दाहाल प्रतिष्ठानको तिर्थस्थल निर्माण गर्ने अभियान लाई व्यापक समर्थन प्राप्त भएको छ |उक्त कार्यको लागि "उद्गमस्थल बिकाश कोष"को स्थापना भई सकेको छ भने तिर्थस्थल निर्माणका लागि जग्गा दान गर्ने कार्य धमाधम भई रहेको छ |केहि समय अघि कबिराम+मन्जु दाहाल बाट एक रोपनी जग्गा प्राप्त भएको छ भने हालै देउचन +धर्मि दाहाल को स्मृतिमा श्रीमती माघी दाहालको परिबारले करिब २ रोपनी जग्गा दाहाल प्रतिष्ठान दैलेखका नाममा दान गर्नु भएको छ | जग्गा दाताहरु सबैमा "दाहाल प्रतिष्ठान केन्द्रिय समिती"को तर्फबाट सुख ,शान्ति समृद्धी,सुस्वास्थ्य एबं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकमाना सहित धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौ |

"दाहाल प्रतिष्ठान"को आयोजनामा पश्चिम सुर्खेतबाट तीजको "दर"खान सुरु -2071

"दाहाल प्रतिष्ठान"को आयोजनामा पश्चिम सुर्खेतबाट तीजको "दर"खान सुरु
Photos

LikeLike ·  · Share

Friday, April 11, 2014

आस्था र बिस्वाश को धरोहर "दाहाल प्रतिष्ठान "

बिराटनगर -५ कनचंबारीमा बन्धु आत्माराम दाहालबाट निशुल्क प्राप्त २ कठ्ठा जग्गामा सबै बन्धुहरु बाट संग्कलित रकमले निर्माण हुदै गरेको दाहाल प्रतिष्ठान को सामुदायिक भवन {२५०० सय वर्गमिटर } को ढलाई आज 2014/04/2 ,सम्पन्न भएको छ |

"दाहाल प्रतिष्ठान" को पात्रो { Calender} प्रकाशित

"दाहाल प्रतिष्ठान" को पात्रो { Calender} प्रकाशित }
दाहाल प्रतिस्ठान केन्द्रिय अध्यक्ष's photo.
दाहाल प्रतिस्ठान केन्द्रिय अध्यक्ष's photo.

दाहाल प्रतिस्ठान केन्द्रिय अध्यक्ष's photo.
दाहाल प्रतिस्ठान केन्द्रिय अध्यक्ष's photo.