Saturday, October 1, 2011

नेपाली क्लब, बहराइनले दशैको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

आदरणीय स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा यही २०६८ सालको महान चाड बिजया दशमी तथा दिपावलीको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना साथै यहि आउदो ७ अक्टोबर का दिन नेपाली क्लब, बहराइनले दशैको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागिरहेकोले बहराइनमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुलाई यस नेपाली क्लब, बहराइनको भवनमा उपस्थीत भई दशै मनाउन हार्दिक अनुरोध गर्दछौ ।
आयोजक : नेपाली क्बल, बहराइन
प्रायोजक : युएई एक्सचेन्ज (नेपाल पैसा पठाउनु होस, घडी उपहार पाउनु होस)
मिति : ७ अक्टोबर २०११, शुक्रबार
समय : २ बजे दिउसो ।
सर्म्पर्क : १३६३०३८८, ३९५२२४०१, ३९३२७८०२
धन्यवाद ।
आदरणीय स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा यही २०६८ सालको महान चाड बिजया दशमी तथा दिपावलीको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना साथै यहि आउदो ७ अक्टोबर का दिन नेपाली क्लब, बहराइनले दशैको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागिरहेकोले बहराइनमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुलाई यस नेपाली क्लब, बहराइनको भवनमा उपस्थीत भई दशै मनाउन हार्दिक अनुरोध गर्दछौ । आयोजक : नेपाली क्बल, बहराइन प्रायोजक : युएई एक्सचेन्ज (नेपाल पैसा पठाउनु होस, घडी उपहार पाउनु होस) मिति : ७ अक्टोबर २०११, शुक्रबार समय : २ बजे दिउसो । सर्म्पर्क : १३६३०३८८, ३९५२२४०१, ३९३२७८०२ धन्यवाद ।" ft="{"type":41}">



for any saying mailus at dahalprathisthan@gmail.com

No comments:

Post a Comment