Sunday, February 2, 2014

दाहाल बारे जानकारी


दाहाल
नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

दाहाल नेपालका ब्राम्हण हरू मध्यको १ थर हो। पश्चिम नेपालको दैलेखको दुल्लु दाहालहरूको उद्गम स्थल भएको कुरा दाहाल वंसावलीमा उल्लेख गरिएको छ .दाहाल भनिनु अघि दाहालहरू भट्ट भनेर चिनीन्थे पछी पाध्याय ,उपाध्याय हुदै दाहाल लेख्न र भन्न थालिएको अनुमान गरिएको छ दाहाल हरू नेपालको पूर्व पश्चिम उत्तर दक्षिण सबै तिर छरिएर रहेका छन् पत्रकार रिपेश दाहाल का अनुसार दाहालको २५ पुस्ताको इतिहास फेला परेको छ दाहालहरू दासु भट्टका सन्तान हुन् दाहाल प्रतिस्ठान मकवानपुरका अध्यक्ष कृष्ण प्रसाद दाहालका अनुसार लम्साल,रूपाखेती,कुवर,राणा सबै दाहाल नै हुन् विभिन्न काल खण्डमा आएर दाहालले दोलखामा रोपेको खेत बिर्ता पाएको भएर एकथरी दाहाल रूपाखेती भए . दाहाल भित्रैका लुम्साली बाजेका सन्तान अपभ्रम्स भै हाल लम्सालको रूपमा रहेका छन् ,दाहालकै एक सन्तानले मगर जातकी कन्या संग बैबाहिक सम्बन्ध कायम गरेकाले तात्कालीन प्रचलन अनुसार अन्तर्जातीय बिबाह गर्ने वर सुवर नभई कुवर हुन्छ भनि कुवर भन्न थालियो र पछी कुवंर भन्न र लेख्न थालियो .तिनै कुवंर मध्यका बाल नरसिंह कुवंर का सन्तान जंग बहादुर कुवंरले कोतपर्ब पश्चात उपाधि स्वरूप राणा पदवी धारण गरेका हुन्. .~~नेपाली परिवारको बाहुन तथा क्षेत्री जातीको एक थर। यो थरको गोत्र वत्स हुन्छ। दाहाल हरूको सगोत्री थर हरू लम्साल ,कुवर ,राणा र रूपाखेती ,दाहाल हरूका २ हागा छ ,जसलाई बुढा र रूपाखेती भनिन्छ जस मध्ये बुढा दाहाल हरूले पुर्णिमाको दिन गाइको दुध खादैनन् दाहालहरूको समझिक सस्था दाहाल प्रतिष्ठानको केन्द्रीय कार्यालय झापाको दमकमा रहेको छ .जसको अध्यक्ष .शालिग्राम दाहाल छन्
 facebook post by : Shankar Dahal
बारे 
 जानकारी 
for any saying mailus at dahalprathisthan@gmail.com

No comments:

Post a Comment