दाहाल परिबारको ईतिहास खोज्दै दाहालका हस्तीहरु }==
दाहाल परिबार को उद्गमथलो दैलेख को दुल्लु दह गाउमा दाहालको नेतृत्व गर्ने बन्धुहरु धमाधम पुग्न लाग्नु भएको छ | काभ्रे जिल्लाका श्री यज्ञ प्रसाद दाहलको नेतृत्वमा गएको टोलि अस्तिनै दैलेख पुगी सकेको छ भने दाहाल प्रतिष्ठान केन्द्रीय सह-अध्यक्ष श्री दुर्गा प्रसाद दाहाल र कन्द्रीय बरिस्ट उपाध्यक्ष श्री कमल प्रसाद दाहालले नेतृत्व गरेको टोलि आज बिहान दैलेख पुग्दै छ |त्यस्तै कास्की अध्यक्क्ष श्री हिरामणि दाहाल र कृष्ण प्रसाद दाहालले नेतृत्व गरेको टोलि पनि आज बिहानै दैलेख पुग्दैछ |दाहाल को मूल थलोमा हुने ३ दिने कार्यक्रम चैत्र ४ गते सम्म चल्ने छ भने यो कार्यक्रमको समन्वय दाहाल प्रतिष्ठान केन्द्रीय बुद्धिजीवी परिषद का सदस्य {प्रहरी उपरीक्षक} श्री किशोर दाहालले गरी रहनु भएको छ |

No comments:
Post a Comment