Tuesday, February 17, 2015

दाहाल प्रतिष्ठानमा पुराणको रौनक

दाहाल प्रतिष्ठानमा पुराणको रौनक:==
२०७१ साल माघ २७ गते देखि सुरुभएको श्रीमद्भागवत सप्ताह महापुराणमा दाहाल परीवार लगायत इस्टमित्रहरुको बिशाल घुइचो देखिएको छ भने उक्त पुराण सम्पन्न गर्न आर्थिक सहयोग आउने क्रम पनि भई रहेको छ |रु एकलाख एकहजार एकसय तेह्र रुपैया सहयोग गर्ने श्रीमती गौरा देवी दाहाल छोरा पुण्य प्रसाद दाहाल{दाहाल प्रतिष्ठान केन्द्रिय माहासचिब}परिवारलाई आज सम्मान समेत गरीयको थियो |
Like · 

Tuesday, February 10, 2015

महापुराण को तयारी पुरा

महापुराण को तयारी पुरा
पर्सि माघ २७ देखि फाल्गुण ५ सम्म दाहाल प्रतिष्ठान को केन्द्रीय कार्यालय दमक =८ झापामा हुन् गइ रहेको श्रीमद्भागवत सप्ताह महाज्ञान को तयारी पुराभई सकेको छ भने उक्त महापुराण प्रचार को क्रममा २०७१ माघ २४ गते दाहाल प्रतिष्ठानको प्रांगणबाट मोटर साइक-यालीले दमक र उर्लाबारी बजार परिक्रमा गरेको थियो |

Like · 

Thursday, January 8, 2015

यी दानबीर बन्धुहरुलाई सधै दिन पुगोस

यी दानबीर बन्धुहरुलाई सधै दिन पुगोस :}==
ओखलढुंगा जिल्ला हाल सिध्धिचरण नगरपालिका वार्ड नम्बर -३ का सनमान के.सी. दाहाल र धनमान के.सी दाहालका सन्ततिहरुले बिभिन्न संघ संस्थाहरुलाई जग्गा प्रदान गरी आफुहरु दानबीर भएको प्रमाणित गर्नु भएको छ | सनमान खत्री दाहालका नाती गणेश बहादुरले जग्गा उपलब्ध गराई को.ले .नि. कार्यालय राख्नु भएको छ भने हरिबाहादुर खत्री दाहाल का छोरा रामबहादुर खत्री दाहाल र तेज बहादुर खत्री दाहालले ईलाका स्वास्थ्य कार्यालय को भवन बनाउन जग्गा उपलब्ध गराउनु भएको छ |त्यस्तै नर बहदुर खत्री दाहालका छोरा खड्ग बहादुर खत्री दाहाल र मेख बहादुर खत्री दाहालले निर्बाचन कार्यालय भवन बनाउन जग्गा उपलब्ध गराउनु भएको छ |
त्यस्तै धनमान खत्री दाहाल का नाति बमबहादुर+जुध्धमाया का छोरा फणिन्द्र बहादुर+खेमकुमारी,र नाती सुदिन+स्मिता खत्री दाहाल नाति सुजित कुमार खत्री दाहाल हरुले "दाहाल प्रतिष्ठान" ओखलढुंगा सिध्धिचरण न.पा =३ मै "बत्स सामुदायिक भवन" बनाउन जग्गा उपलब्ध गराई २०७१ साल पौष १५ गते दाहाल प्रतिष्ठान केन्द्रीय अध्यक्ष { दाहाल प्रतिष्ठान ओखलढुंगा दोश्रो जिल्ला अधिबेसन का प्रमुख अतिथि} शालिग्राम दाहाल द्वारा शिलान्यास गराउनु भएको छ | दाहाल प्रतिष्ठान परीवारको तर्फबाट तपाइँहरु दाहाल वंशका दानीपरीवारलाई दिर्घायु , सुख ,शान्ति समृद्धी,सुस्वास्थ्य एबं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकमाना तथा धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौ |
Like ·  · 

Tuesday, January 6, 2015

ओखलढुंगामा "दाहाल प्रतिष्ठान"को दोश्रो ऐतिहासिक जिल्ला शाखा अधिबेसन र कार्यालय भवनको सिलान्यास येही २०७१ पौष १५/१६ गते सम्पन्न हुदै :==
दाहाल प्रतिष्ठान ओखलढुंगा जिल्ला शाखा अधिबेसन र दाहाल प्रतिष्ठान जिल्ला शाखा कार्यालय भवन को सिल्यान्यास समेत २०७१ साल पौष १५/१६ मा हुदै छ सबै बन्धु हरुलाई उक्त कार्यमा सहभागी हुन् अनुरोध गिरिन्छ | दाहाल प्रतिष्ठान ओखलढुंगा प्रथम ऐतिहासिक जिल्ला अधिबेसनका दृश्यहरुको केहि झलक
 —

A glance of Dahal Pratisthan Programe in Okhaldhunga

A glimpse of Dahal Pratisthan Programe in Okhaldhunga
 —

यी दानबीर बन्धुहरुलाई सधै दिन पुगोस

यी दानबीर बन्धुहरुलाई सधै दिन पुगोस :}==
ओखलढुंगा जिल्ला हाल सिध्धिचरण नगरपालिका वार्ड नम्बर -३ का सनमान के.सी. दाहाल र धनमान के.सी दाहालका सन्ततिहरुले बिभिन्न संघ संस्थाहरुलाई जग्गा प्रदान गरी आफुहरु दानबीर भएको प्रमाणित गर्नु भएको छ | सनमान खत्री दाहालका नाती गणेश बहादुरले जग्गा उपलब्ध गराई को.ले .नि. कार्यालय राख्नु भएको छ भने हरिबाहादुर खत्री दाहाल का छोरा रामबहादुर खत्री दाहाल र तेज बहादुर खत्री दाहालले ईलाका स्वास्थ्य कार्यालय को भवन बनाउन जग्गा उपलब्ध ग...

नसरीमा हुनुभएका बन्धुहरु जन्मभूमिको ऋण चुकाउदै

सुनसरीमा हुनुभएका बन्धुहरु जन्मभूमिको ऋण चुकाउदै }===
जिल्ला ओखलढुंगा बिगुटार वार्ड नम्बर- ६ ,स्व.गौरीकान्त दाहाल का नाति स्व. हरि प्रसाद +पदम कुमारी दाहाल का छोरा { जन्म २०१० चैत्र } २०४० साल देखि ओखलढुंगा बाट=सुनसरी जिल्लाको हाशपोसा गाबिस वार्ड नम्बर २ मा स्थायी बसोबाश गर्दै आउनु भएको श्री खेमराज दाहालले आफ्नो परीवारका दाज्यु सेतु प्रसाद दाहाल र भतिजाहरु सुमन दाहाल,केशब दाहाल, उद्धब दाहाल,टंक दाहाल , लगायत ओखलढुंगा बाट=सुनसरी बसोबास गर्ने बन्धुहरुको तर्फबाट दाहाल प्रतिष्ठान ओखलढुंगा जिल्ला शाखा द्वारा निर्माण गरिन लागेको "बत्स सामुदायिक भवन" का लागि सहयोग रु १००००० एकलाख को प्रतिबध्धता जनाउदै रु पचास हज्जार दाहाल प्रतिष्ठान ओखलढुंगाको जिल्ला अधिबेसन मा प्रमुख र बिशेष अतिथि मर्फात जिल्ला अध्यक्ष सिताराम दाहाल लाई हस्तान्तरण गर्नु भयो |सबै दानबिर बन्धुहरुलाई दाहाल प्रतिष्ठान केन्द्रीय समिति हार्दिक धन्यबाद ज्ञापन गर्दछ |
Like ·