Tuesday, January 6, 2015

नसरीमा हुनुभएका बन्धुहरु जन्मभूमिको ऋण चुकाउदै

सुनसरीमा हुनुभएका बन्धुहरु जन्मभूमिको ऋण चुकाउदै }===
जिल्ला ओखलढुंगा बिगुटार वार्ड नम्बर- ६ ,स्व.गौरीकान्त दाहाल का नाति स्व. हरि प्रसाद +पदम कुमारी दाहाल का छोरा { जन्म २०१० चैत्र } २०४० साल देखि ओखलढुंगा बाट=सुनसरी जिल्लाको हाशपोसा गाबिस वार्ड नम्बर २ मा स्थायी बसोबाश गर्दै आउनु भएको श्री खेमराज दाहालले आफ्नो परीवारका दाज्यु सेतु प्रसाद दाहाल र भतिजाहरु सुमन दाहाल,केशब दाहाल, उद्धब दाहाल,टंक दाहाल , लगायत ओखलढुंगा बाट=सुनसरी बसोबास गर्ने बन्धुहरुको तर्फबाट दाहाल प्रतिष्ठान ओखलढुंगा जिल्ला शाखा द्वारा निर्माण गरिन लागेको "बत्स सामुदायिक भवन" का लागि सहयोग रु १००००० एकलाख को प्रतिबध्धता जनाउदै रु पचास हज्जार दाहाल प्रतिष्ठान ओखलढुंगाको जिल्ला अधिबेसन मा प्रमुख र बिशेष अतिथि मर्फात जिल्ला अध्यक्ष सिताराम दाहाल लाई हस्तान्तरण गर्नु भयो |सबै दानबिर बन्धुहरुलाई दाहाल प्रतिष्ठान केन्द्रीय समिति हार्दिक धन्यबाद ज्ञापन गर्दछ |
Like · 

No comments:

Post a Comment