दाहाल बन्धुहरु को प्रगती
पूर्व  थलो= लाब्री तेरथुम,  स्थायी बसोबास बिराटनगर =१३ तीनटोलीया |हालको बसोबास  =केंबेरा  अस्ट्रेलिया |  दाहाल प्रतिष्ठान अस्ट्रेलिया शाखा का प्रतिनिधि   किरण दाहाल ,    बुबा =कोमल प्रसाद शर्मा दाहाल -आमा माया दाहाल |   योग्यता = University Of Southeern Queensland Australia  बाट Information  Technology-Professional बिषयमा Mastar गर्नु भएको मा हार्दिक बधाई र  उत्तरोत्तर प्रगतिको कामना गर्दै दाहाल प्रतिष्ठान केन्द्रीय कार्यालयमा  तपाइँको   नाम दर्ताभएको जानकारी गराउदछौ|साथै अरु बन्धुहरुलाई पनि यसैगरी   आफ्नु नाम दर्ता गर्न अनुरोध गरिन्छ  | दाहाल प्रतिष्ठान केन्द्रीय समीती |
जन्म  सुनसरी धरान, हाल को बसोबास रातोपुल काठमाडौँ |
दाहाल  परिवार का सदस्य =सुध्युम्न दाहाल अमेरिकाको ( Johns Hopkins University  )बाट अर्थशास्त्र र अन्तरास्ट्रिय सम्बन्ध मा एम ए गरी WORLD BANK मा  PUBLIC SECTOR GROUP को CONSULTANT पदमा नियुत हुनु भएको मा हार्दिक बधाई  दिदै उज्वल भबिस्य,र उतरोतर प्रगतिको लागि हार्दिक मंगलमय सुभकामना ब्यक्त  गर्दछौ =======दाहाल प्रतिष्ठान केन्द्रीय समीती 
*
पुनश्च  :-उहाको नाम दाहाल प्रतिष्ठान केन्द्रीय कार्यालयमा दर्ता भएको  जानकारी समेत गराइन्छ |साथै अन्य बन्धु हरुलाई पनि आफ्नु नाम दर्ता गराउन  अनुरोध छ |
 BY: 
हामी  दम्पति कोशल & रान्जु दाहाल लाई प्रथम सन्तानका रुपमा गत रात प्रिन्स  पुत्र अथर्व दाहाल को जन्म भएको मा एबम सम्पूर्ण दाहाल समाज मा एक नया  सदस्य थपिएको सुखद समाचार यहाहरुमा बाड्न चाहन्छु!!
भवदीय :
कोशल दाहाल
टेक्सास , यु.एस.ए
 
 
 
 
 
          
      
 
  
 
 
 
 
 
 
 
 
 
 
 
No comments:
Post a Comment