Tuesday, August 23, 2011

thank u


दाहाल प्रतिष्ठान लाई तिनै नसकिने ऋण :-तेरथुम सृजुंग लुबुन्गा मा ७१ वर्ष अघि जन्मनु भएकी इन्दिरा (काल्दिदी )बिबाह भएको बर्सदीन नपुग्दै भिनाजु स्वर्गे भए पछि बुवा को साथ थोरै मात्र पाउनु भयो |दुइ आमा पाल्नु पर्ने जिम्मेबारी बोकेकी काल्दिदी दमक ८ मा आइअर्काका घरमा आश्रयलीई बनि बुतोगरी बस्ता रहदा २०४५ साल सम्ममा दुबै आमा पनि गुमाउनु भयो |ऐले पनि अर्काकै (घनस्याम दाहाल )घरमा डेरा गरी बसेकी एक्ली काल्दिदिले बनिबुतो गरी कमाएको रुपैयाले पितृ मात्री ऋण तिर्छु भनि दाहाल प्रतिष्ठान केन्द्रीय कार्यालय लाई बुवा भक्तिराम दाहाल आमा द्वय दिकुरा दाहाल र पार्बता दाहाल को स्मृतिमा ५ (पाँच) धुर जग्गा किनिदिनु भएर दाहाल परिबारलाई तिर्ने नसकिने ऋणलगाउनु भएको छ |


सल्लाह सुजाबको प्रतिक्षामा छौ dahalprathisthan@gmail.com

No comments:

Post a Comment