Tuesday, August 12, 2014

दाहालको "उद्गमस्थल"मा तिर्थस्थल" बनाउन व्यापक समर्थन

दाहाल परीबारको उद्गमस्थल दैलेख को गौरी गा.बि.स.=१ दह गाउमा दाहाल प्रतिष्ठानको तिर्थस्थल निर्माण गर्ने अभियान लाई व्यापक समर्थन प्राप्त भएको छ |उक्त कार्यको लागि "उद्गमस्थल बिकाश कोष"को स्थापना भई सकेको छ भने तिर्थस्थल निर्माणका लागि जग्गा दान गर्ने कार्य धमाधम भई रहेको छ |केहि समय अघि कबिराम+मन्जु दाहाल बाट एक रोपनी जग्गा प्राप्त भएको छ भने हालै देउचन +धर्मि दाहाल को स्मृतिमा श्रीमती माघी दाहालको परिबारले करिब २ रोपनी जग्गा दाहाल प्रतिष्ठान दैलेखका नाममा दान गर्नु भएको छ | जग्गा दाताहरु सबैमा "दाहाल प्रतिष्ठान केन्द्रिय समिती"को तर्फबाट सुख ,शान्ति समृद्धी,सुस्वास्थ्य एबं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकमाना सहित धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौ |

"दाहाल प्रतिष्ठान"को आयोजनामा पश्चिम सुर्खेतबाट तीजको "दर"खान सुरु -2071

"दाहाल प्रतिष्ठान"को आयोजनामा पश्चिम सुर्खेतबाट तीजको "दर"खान सुरु
Photos

LikeLike ·  · Share

Friday, April 11, 2014

आस्था र बिस्वाश को धरोहर "दाहाल प्रतिष्ठान "

बिराटनगर -५ कनचंबारीमा बन्धु आत्माराम दाहालबाट निशुल्क प्राप्त २ कठ्ठा जग्गामा सबै बन्धुहरु बाट संग्कलित रकमले निर्माण हुदै गरेको दाहाल प्रतिष्ठान को सामुदायिक भवन {२५०० सय वर्गमिटर } को ढलाई आज 2014/04/2 ,सम्पन्न भएको छ |

"दाहाल प्रतिष्ठान" को पात्रो { Calender} प्रकाशित

"दाहाल प्रतिष्ठान" को पात्रो { Calender} प्रकाशित }
दाहाल प्रतिस्ठान केन्द्रिय अध्यक्ष's photo.
दाहाल प्रतिस्ठान केन्द्रिय अध्यक्ष's photo.

दाहाल प्रतिस्ठान केन्द्रिय अध्यक्ष's photo.
दाहाल प्रतिस्ठान केन्द्रिय अध्यक्ष's photo.

Saturday, March 29, 2014

पुर्ब थलो "दैलेख"मा दाहाल प्रतिष्ठान


दाहालकेा पुख्यैाली थलेा दहमा रहेकेा पुर्खाकेा नासेा पञ्चदेवल

भारतको गुहाटी {आसाम}मा "दाहाल प्रतिष्ठान" को कार्यालय हुने

भारतको गुहाटी {आसाम}मा "दाहाल प्रतिष्ठान" को कार्यालय हुने}==
"दाहाल प्रतिष्ठान"का केन्द्रीय सह-अध्यक्ष श्री दुर्गाप्रसाद को तेतृत्वमा एक प्रतिनिधिमंडलले भर्खरैमात्र भारतका बिभिन्न ठाउको भ्रमण गरेको छ| सोहि अबसरमा आसाम, तेजपुर जिल्ला सदिया चुन्पुरामा दाहाल पारिबारले लगाएको पुराण मा समेत सहभागी हुनु भएको छ |
येही भ्रमणको क्रममा दाहाल बन्धुहरुको गुहाटी {आसाम} भेलामा सबै छेत्रलाई समेटेर एउटा दाहाल प्रतिष्ठान अन्तर्गत रहने गरी "दाहाल प्रतिष्ठान पुर्बोत्तर राज्य समिती" गठन गरी गुहटी मा कार्यालय राख्ने निर्णय भएको छ | अग्रज ब्यक्क्तित्व श्री दल बहादुर दाहाल छेत्री {D.B.Chetri} अध्यक्क्ष र डा.लोकनाथ दाहाल कार्यकारी अध्यक्क्ष रहेको समितीले सबै राज्यका प्रतिनिधि राखी "दाहाल प्रतिष्ठान पुर्बोत्तर राज्य समिती"लाई चाडै पूर्णता दिनुहुनेभएको छ | उक्त भ्रमण टोलीमा बरिस्ट उपाध्यक्ष श्री कमल प्रसाद दाहाल, सचिब श्री लोमनाथ दाहाल ,कोषध्यक्ष श्री यीशुराज दाहाल,केन्द्रीय सदस्य श्री महेन्द्र दाहाल हुनु हुन्थ्यो |
 (5 photos)

छत ढलाई को तयारीमा हाम्रो घर


छत ढलाई को तयारीमा हाम्रो घर }=
बिराटनगर -५ कनचंबारी अच्युत मिल को कम्पाउण्ड भित्र बन्धु आत्माराम दाहाल द्वारा प्रदान गरिएको २ कट्ठा {लगभग ८०लाख् मूल्य पर्ने } जग्गामा निर्माण भईरहेको "दाहाल प्रतिष्ठान" को सामुदायिक भवनको आगामी चैतको पहिलो हप्तामा ढलाई हुने भएको छ | दाहाल बन्धुहरुको आर्थिक सहयोगमा यो भवन तयारी भई रहेको छ | दाहाल परिबारका कार्यक्रम लगायत सामुदायिक भवनबाट गरीने बिबाह, उपनयन र अन्य भिभिन्न कार्यक्रमहरु यहि भवनबाट संचालन हुने कुरा निर्माण समिती का सचिब तथा दाहाल प्रतिष्ठानका केन्द्रीय सदस्य द्रोणाचार्य दाहाल ले बताउनु भयो|वैशाखको गोठधुप बाट यो भवनमा कार्यक्रम गर्न सुरु गरिने समेत जानकारी गर्नु भएको छ|

दाहालहरुको मूल थलो दैलेखका इतिहाशिक तथ्यहरु

दाहालहरुको मूल थलो दैलेखका इतिहाशिक तथ्यहरु }==
दाहाल प्रतिष्ठान केन्द्रीय बुद्धजीवि परिषद सदस्य प्रहरी उपरीक्षक श्री किशोर दाहालले दैलेख जिल्लाको दुल्लु को गौरी गा.बि.स.दह गाउको भ्रमण गरि इतिहाशिक धरोहरका केहि फोटा संग्कलन गरि पठाउनु भएको हो | उक्त स्थानमा आगामी चैत्र २ गते देखि चैत ४ गते सम्म दाहाल बन्धु हरुको भब्य कार्यक्रम रहेको समेत जनकारी गराउनु भएको छ |अत सबै बन्धुहरुलाई सहभगी हुन अनुरोध गरीन्छ |
 

दाहाल हरुको उद्गम स्थल दैलेख मा चैत्र २ देखि ४ गते सम्म हुने दाहाल भेला

दाहाल हरुको उद्गम स्थल दैलेख मा चैत्र २ देखि ४ गते सम्म हुने दाहाल भेला मा सहभागि हुन दाहाल प्रतिश्थान केन्दिय कार्य समिति का सह- अध्यक्ष दुर्गा प्रसाद दाहाल र बरिश्त उपाध्यक्ष कमल प्रसाद दाहाल चैत्र १ गते दैलेख तर्फ प्रस्थान गर्दै हुनु हुन्छ । — 

दाहाल परिबारको ईतिहास खोज्दै दाहालका हस्तीहरु

दाहाल परिबारको ईतिहास खोज्दै दाहालका हस्तीहरु }==
दाहाल परिबार को उद्गमथलो दैलेख को दुल्लु दह गाउमा दाहालको नेतृत्व गर्ने बन्धुहरु धमाधम पुग्न लाग्नु भएको छ | काभ्रे जिल्लाका श्री यज्ञ प्रसाद दाहलको नेतृत्वमा गएको टोलि अस्तिनै दैलेख पुगी सकेको छ भने दाहाल प्रतिष्ठान केन्द्रीय सह-अध्यक्ष श्री दुर्गा प्रसाद दाहाल र कन्द्रीय बरिस्ट उपाध्यक्ष श्री कमल प्रसाद दाहालले नेतृत्व गरेको टोलि आज बिहान दैलेख पुग्दै छ |त्यस्तै कास्की अध्यक्क्ष श्री हिरामणि दाहाल र कृष्ण प्रसाद दाहालले नेतृत्व गरेको टोलि पनि आज बिहानै दैलेख पुग्दैछ |दाहाल को मूल थलोमा हुने ३ दिने कार्यक्रम चैत्र ४ गते सम्म चल्ने छ भने यो कार्यक्रमको समन्वय दाहाल प्रतिष्ठान केन्द्रीय बुद्धिजीवी परिषद का सदस्य {प्रहरी उपरीक्षक} श्री किशोर दाहालले गरी रहनु भएको छ |
1Like ·  · 

पूर्व, मध्य, पश्चिम र मध्य पश्चिमका दाहाल वन्धुहरूकाे संस्थागत प्रतिनिधित्व समेत भएको दाहालहरुको उद्गम स्थल दैलेखकाे दहमा सम्पन्न प्रथम एेतिहासिक दाहाल भेलाका केहि दृश्यहरु

दाहालको उद्गम स्थल दैलेखको दह

दाहालका सन्ततिहरु समेत अध्ययन गर्ने दाहालको उद्गम स्थल दैलेखको दह स्थित भैरब नि.मा.वि. गौरी -२ को फोटो सहितको विवरण ; स्थापित २०४२, जग्गा क्षेत्रफल १३८८ वर्ग मिटर, बिद्यार्थी संख्या २६४,छात्र १३१,छात्रा १३३, शिक्षक ९ जना(राहत र निजी स्रोत समेत ),महिला ४,पुरुष ५, प्रधानाध्यापक चक्र दाहाल ।

Thursday, February 27, 2014

केन्द्रीय सदस्यमा बिजयी बन्धुहरु

केन्द्रीय सदस्यमा बिजयी बन्धुहरु }=
श्री खेमराज दाहाल, श्री मातृका दाहाल,श्री चन्द्र प्रसाद दाहाल,श्री कमल प्रसाद दाहाल, श्री दिनेश दाहाल श्री, बलराम दाहाल ,श्री योगराज दाहाल ,श्री ओमनाथ दाहाल,श्री बिष्णु प्रसाद दाहाल,श्री चन्द्रप्रसाद दाहाल ,श्री दामोदर दाहाल {कोक्राझार आसाम भारत }, श्री तिलक दाहाल {सिक्किम भारत} ,श्री हरिकृष्ण दाहाल श्री तोया दाहाल ,श्री शंकर दाहाल ,श्री मित्रसेंन दाहाल ,श्री द्रोणाचार्य दाहाल ,श्री बिष्णु दाहाल ,श्री सिताराम दाहाल ,श्री कृष्ण प्रसाद दाहाल,श्री शिब प्रसाद दाहाल ,श्री ,श्री ,श्री डोर प्रसाद झापा ,श्री अर्जुन कुमार दाहाल ,श्री देबी प्रसाद दाहाल श्री अग्नि प्रसाद दाहाल ,श्री तुलसी प्रसाद दाहाल श्री गोपाल बहादुर श्री महेन्द्र दाहाल श्री लक्ष्मी प्रसाद दाहाल श्री लक्ष्मण खत्री दाहाल श्री गन्जा बहादुर दाहाल |महिला तर्फ }=१,भगवती दाहाल ,२ ,पवित्रा देवी दाहाल ,३,शिबु दाहाल ,४,सीता दाहाल ,५ ,शुशिला दाहाल ६,कल्पना पौडेल दाहाल ७,गोमा देवी दाहाल ८, तारादेवी दाहाल ९,सावित्रा दाहाल १०,कमला देवी दाहाल }=
श्री खेमराज दाहाल, श्री मातृका दाहाल,श्री चन्द्र प्रसाद दाहाल,श्री कमल प्रसाद दाहाल, श्री दिनेश दाहाल श्री, बलराम दाहाल ,श्री योगराज दाहाल ,श्री ओमनाथ दाहाल,श्री बिष्णु प्रसाद दाहाल,श्री चन्द्रप्रसाद दाहाल ,श्री दामोदर दाहाल {कोक्राझार आसाम भारत }, श्री तिलक दाहाल {सिक्किम भारत} ,श्री हरिकृष्ण दाहाल श्री तोया दाहाल ,श्री शंकर दाहाल ,श्री मित्रसेंन दाहाल ,श्री द्रोणाचार्य दाहाल ,श्री बिष्णु दाहाल ,श्री सिताराम दाहाल ,श्री कृष्ण प्रसाद दाहाल,श्री शिब प्रसाद दाहाल ,श्री ,श्री ,श्री डोर प्रसाद झापा ,श्री अर्जुन कुमार दाहाल ,श्री देबी प्रसाद दाहाल श्री अग्नि प्रसाद दाहाल ,श्री तुलसी प्रसाद दाहाल श्री गोपाल बहादुर श्री महेन्द्र दाहाल श्री लक्ष्मी प्रसाद दाहाल श्री लक्ष्मण खत्री दाहाल श्री गन्जा बहादुर दाहाल |
महिला तर्फ }=१,भगवती दाहाल ,२ ,पवित्रा देवी दाहाल ,३,शिबु दाहाल ,४,सीता दाहाल ,५ ,शुशिला दाहाल ६,कल्पना पौडेल दाहाल ७,गोमा देवी दाहाल ८, तारादेवी दाहाल ९,सावित्रा दाहाल १०,कमला देवी दाहाल

साहित्यकार बलराम पोखरेलको विचारमा "दाहाल प्रतिष्ठान

साहित्यकार बलराम पोखरेलको विचारमा "दाहाल प्रतिष्ठान"...

अक्क्षय कोष संस्थापकको बार्षिकी सम्मपन्न}==

अक्क्षय कोष संस्थापकको बार्षिकी सम्मपन्न}==
"दाहाल प्रतिष्ठान" अन्तर्गत रहेको "अम्बिका देवी पदम प्रसाद दाहल सेवा कोष"{रु ५,०००००|=रु पांच लाख }का संथापक अध्यक्ष स्व.पदम प्रसाद दाहालको बार्शिकी श्राद्ध हिजो सम्पन्न गरियो भने आज बिभिन्न कार्यक्रमक साथै एकाहा पुराण को कार्यक्रम समेत गरीयो |सो कार्यक्रममा दाहाल प्रतिष्ठान केन्द्रीय अध्यक्क्ष शालिग्राम दाहाल केन्द्रीय उपाध्यक्ष रामबाबु दाहाल केन्द्रीय सदस्य द्रोणचार्य दाहाल ,बिष्णु प्रसाद दाहल ,मोरंग अध्यक्क्ष ,उपाध्यक्ष लिलाककान्त दाहाल मोरंग सचिब राम प्रसाद दाहाल.सल्लाहकार नारायण प्र.दाहाल सदस्य मोहन दाहाल लगायत बन्धु हरुको उलेख्य उपस्थिति थियो|

Sunday, February 2, 2014

दाहाल बारे जानकारी


दाहाल
नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

दाहाल नेपालका ब्राम्हण हरू मध्यको १ थर हो। पश्चिम नेपालको दैलेखको दुल्लु दाहालहरूको उद्गम स्थल भएको कुरा दाहाल वंसावलीमा उल्लेख गरिएको छ .दाहाल भनिनु अघि दाहालहरू भट्ट भनेर चिनीन्थे पछी पाध्याय ,उपाध्याय हुदै दाहाल लेख्न र भन्न थालिएको अनुमान गरिएको छ दाहाल हरू नेपालको पूर्व पश्चिम उत्तर दक्षिण सबै तिर छरिएर रहेका छन् पत्रकार रिपेश दाहाल का अनुसार दाहालको २५ पुस्ताको इतिहास फेला परेको छ दाहालहरू दासु भट्टका सन्तान हुन् दाहाल प्रतिस्ठान मकवानपुरका अध्यक्ष कृष्ण प्रसाद दाहालका अनुसार लम्साल,रूपाखेती,कुवर,राणा सबै दाहाल नै हुन् विभिन्न काल खण्डमा आएर दाहालले दोलखामा रोपेको खेत बिर्ता पाएको भएर एकथरी दाहाल रूपाखेती भए . दाहाल भित्रैका लुम्साली बाजेका सन्तान अपभ्रम्स भै हाल लम्सालको रूपमा रहेका छन् ,दाहालकै एक सन्तानले मगर जातकी कन्या संग बैबाहिक सम्बन्ध कायम गरेकाले तात्कालीन प्रचलन अनुसार अन्तर्जातीय बिबाह गर्ने वर सुवर नभई कुवर हुन्छ भनि कुवर भन्न थालियो र पछी कुवंर भन्न र लेख्न थालियो .तिनै कुवंर मध्यका बाल नरसिंह कुवंर का सन्तान जंग बहादुर कुवंरले कोतपर्ब पश्चात उपाधि स्वरूप राणा पदवी धारण गरेका हुन्. .~~नेपाली परिवारको बाहुन तथा क्षेत्री जातीको एक थर। यो थरको गोत्र वत्स हुन्छ। दाहाल हरूको सगोत्री थर हरू लम्साल ,कुवर ,राणा र रूपाखेती ,दाहाल हरूका २ हागा छ ,जसलाई बुढा र रूपाखेती भनिन्छ जस मध्ये बुढा दाहाल हरूले पुर्णिमाको दिन गाइको दुध खादैनन् दाहालहरूको समझिक सस्था दाहाल प्रतिष्ठानको केन्द्रीय कार्यालय झापाको दमकमा रहेको छ .जसको अध्यक्ष .शालिग्राम दाहाल छन्
 facebook post by : Shankar Dahal
बारे 
 जानकारी 
for any saying mailus at dahalprathisthan@gmail.com